दफा ५
आवश्यक निकाय गठन गर्न सक्ने
(१) प्रशासनिक कार्य सम्पादन गर्न मन्त्रालय,विभाग तथा कार्यालयकाे अतिरिक्त नेपाल सरकारले आवश्यकता अनुसार अन्यसचिवालय, आयोग, बोर्ड, केन्द्र, समिति वा अन्य त्यस्तै निकाय गठन गर्न सक्नेछ ।(२) उपदफा (१) बमोजिम गठन भएका सचिवालय, आयोग, बोर्ड, केन्द्र, समिति वा अन्य त्यस्तै निकायको काम, कर्तव्य, अधिकार तथा अन्य कार्यक्षेत्रगत शर्तहरु
(टम्सर्अफ रेफेरेन्स) नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(टम्सर्अफ रेफेरेन्स) नेपाल सरकारले तोके बमोजिम हुनेछ ।